१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

साँस्कृतिक पूंजी रुपान्तरणको प्रश्न

भर्रखरै याक्थुङ/लिम्बू समुदायले चासोक तङनाम मनाए । किरात राई समुदायले (उधौली) साकेला मनाए । एवम क्रमले तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, माघी लगायतका चाडपर्वहरु विभिन्न आदिवासी÷जनजातीहरुले धुमधामका साथ मनाउँदै आएका छन् । साँस्कृतिक पूंजी निर्माण र रुपान्तरणको प्रश्नमा यी चाडपर्वहरुले उत्प्रेरकको भूमिका खेलेको छ । पूंजी भन्नाले धन अर्थात विभिन्न स्रोतहरुको एकमुष्ट संग्रह बुझिन्छ…