१७ बैशाख २०८१, सोमबार । April 29, 2024

लहुरे प्रतिको आरोप, खण्डन आदिवासीबाट !

अहिले नेपालमा जातीय पहिचानको आधारमा संघीयताको मुद्दा उठेको छ । संघीयता संगै आदिवाशी जनजातीको सामाजिक न्याय, अधिकार र समानताको मुद्दा पनि हल हुने क्रममा छ । यही बेला थुप्रै ब्राहमण मित्रहरुले आदिवाशी जनजातीहरु ऊपर विभिन्न माध्यमबाट मुखमा आइन्जेल गाली र हावादारी आरोप लगाईं रहेका छन् । उनीहरुको मुख्य आरोप भनेको आदिवाशी जनजातीहरु अल्छी, केही गर्न…