१२ बैशाख २०८१, बुधबार । April 24, 2024

अभिसाप बन्दै दाईजो प्रथा

महोत्तरीको लोहारपट्टी नगरपालिका–४ भ्रमणपूरा गाउँका भोला शर्माको चार कठ्ठा पूख्र्यौली जग्गा थियो । कमजोर आर्थिक अवस्थाका कारण स्कुल पढन सकेनन् । तरपनि एक्लो बहिनी सिमा शर्माको विवाह गरिदिने जिम्मेवारी पनि उनकै काँधमा आइप¥यो । विवाहको निम्ति कुरा चल्यो, र टुङगो समेत लाग्यो । तर कुसंस्कारकै रुपमा चलिआएको भएपनि सामाजिक परम्पराअनुसार कुटुम्बलाई दहेज दिनैपर्ने भयो ।…