निजामती सेवा सार्वजनिक प्रशासनको केन्द्र मण्डल हो । यो सेवा मुलुकको स्थायी सरकार हो । निजामती सेवा राज्य र नागरिक बीच समन्वयकारी भूमिका निर्वाह गर्ने तन्तु हो । त्यसैले निजामती सेवा सम्बन्धी कानुनलाई सार्वजनिक प्रशासनको मूल कानूनको रुपमा लिने गरिन्छ । निजामती सेवा ऐनलाई सार्वजनिक क्षेत्रको संविधानका नामले समेत बुझिन्छ । नेपालको निजामती सेवा २०१३…