काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी रुपमा निर्वाचन सम्पन्न भएको बताउनु भएको छ । ४ मंसिरमा सफलता पूर्वक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोग गरको जलपान समारोहलाई सम्बोधन गर्दै थपलियाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनु भयो । आयोग परिसर कान्तिपथमा…