२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच टीएसिफपी कार्यक्रम अन्तर्गत सम्झौता

काठमाण्डौ । माछापुच्छ्रे बैंक लि. र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा हालसम्म २ सय भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ । यो सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा…