६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको बाह्र लाख सहयोग

काठमाण्डौ । गैरआवासीय नेपाली संघले आज सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार पाँचसय असी रुपैयाँ सहयोग गरेको छ । सहयोगका चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा( महावीर पुनलाई हस्तान्तण गर्नुभयो । कार्यक्रममा संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले विश्वभरका नेपालीहरुले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग…