४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

निर्माण क्षेत्रको समस्या बारे उर्जामन्त्री र महासंघ बीच छलपफल

काठमाडौं ४ फागुन । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीहरूका समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन…