५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

अर्थ

सुब्बा पदमा ८४३ जनाका लागि जागिर खुल्यो (विज्ञापन सहित)



काठमाडौं २९ पुस, । लोक सेवा आयोगले नायब सुब्बा पदमा ८ सय ४३ जनाका लागि दरखास्त आह्वान गरेको छ । जसमध्ये खुल्लाबाट ४११ र ज्येष्ठता र बढुवाबाट ४३२ जना पदपूर्ति गरिने छ ।

हेर्नुहोस आजको गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन

प्रकाशित : २९ पुस २०७७, बुधबार ००:००