८ बैशाख २०८१, शनिबार । April 20, 2024

सुनको मूल्य घट्यो, आज कसरी कारोबार भइरहेको छ ?

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घटेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपियाँ…