२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

रसायनिक मलको समस्या समाधान गर्न सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिनेछ : मन्त्री अर्याल

काठमाडौं, १२ पुस । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताउनुभएको छ । कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आइतबार पदभार ग्रहण गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।मन्त्री अर्यालले मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५/२५ हजार मेट्रिक टन क्षमताको मल भण्डारणको…