४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

अर्थ

नेपाली सेनाले कुचिकार, पुजारी, धोबी लगायत करिब तीन सय कर्मचारी माग्यो ( विज्ञापन सहित)



काठमाण्डौ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा करिब ३ सय आवेदन माग गरेको छ ।
लेखा जमदार, पूजारी,अमल्दारलसुचिकार, धोबी लगायत विभिन्न पदमा सूचना प्रकाशित गरि दरखास्त आह्वान गरेको हो।

प्रकाशित : २१ पुस २०७७, मंगलबार ००:००