१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

नयाँ चलचित्र ‘पुरानो बुलेट’

काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ निर्माणको घोषण भएको छ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी सो चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन । असार १५ गतेदेखि छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ । ‘पुरानो बुलेट’ मा अनुपविक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बू प्रमुख भूमिकामा छन् । यस्तै अन्य…