६ चैत्र २०७९, सोमबार । March 20, 2023

गायिका मिलन नेवारको ‘पहरी फूल २’ सार्वजनिक

काठमाडौं । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गीता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा ले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । पहाडी…