६ बैशाख २०८१, बिहिबार । April 19, 2024

राजधानीमा ‘चरा सम्मेलन

काठमाडौं । दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झै­झगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ रु” मग्न भएर चराहरूले फाप्रेका कुरा सुन्दै गए । “मैले कयौँ…