१६ बैशाख २०८१, आइतबार । April 28, 2024

संयुक्त उभौली

दोहा । किरातीको बसोवास रहेका विभिन्न विदेश भुमीमा समेत उभौली धुमधाम मनाउने गरेका छन् । यसै अवसरमा कतारमा रहेका किराती जन्य संस्थाहरुले संयुक्त रुपमा उभौली चाड ५०७७ भब्य मनाएका छन् । तीन किरात जन्य संस्थाको आयोजनामा उभौली चाड मनाएका हुन् । विगत केही वर्ष देखि संयुक्त रुपमा मनाउँदै आएको उभौली यसवर्ष पनि निरन्तर रहयो ।…