३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

रुसको  एउटा पेट्रोल पम्पमा आगो लाग्दा २७ को मृत्यु

एजेन्सी । रुसको ककेसस गणतन्त्र दागेस्तानको एक पेट्रोल पम्पमा आगलागी भएपछि विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छ । आगलागीबाट सयाँै  घाइते भएका छन् ।  आपतकालीन अवस्था मन्त्रालयले माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना जनाएको छ । अग्नि नियन्त्रक तथा सुरक्षाकर्मीले आगो नियन्त्रमा लिएको थियो ।  त्यहाँका स्वास्थ्य मन्त्रालय अस्पतालमा घाइतेहरु धेरै भएकाले…