२२ बैशाख २०८१, शनिबार । May 4, 2024

लेस्टर र म्यान्चेस्टर विजयी, अर्को सिजन च्याम्पियन्स लिग खेल्ने

काठमाडौं २, साउन । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलहरूमा लेस्टर सिटी र म्यानचेस्टर सिटी विजयी बनेका छन्। लिगको शीर्ष चारमा रहँदै अर्कोे सिजन च्याम्पियन्स लिग खेल्ने दौडमा रहेका दुबैले जित हात पारेका हुन्। शेफिल्ड युनाइटेडलाई लेस्टरले र क्रिस्टल प्यालेसलाई म्यानचेष्टर युनाइटेडले समान २–० गोल अन्तरले हराएका हुन्। लेस्टरका लागि आयोज पेरेज र डेमेराई ग्रेले…