११ बैशाख २०८१, मंगलबार । April 23, 2024

लिभरपुलको क्रिस्टलविरुद्ध ४–० को सानदार जीत, उपाधी नजिक

काठमाडौं ११, असार । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जीत निकालेको छ। गएराति भएको खेलमा उसले क्रिस्टल प्यालेसलाई ४–० ले हरायो। घरेलु मैदान एन्फील्डमा अलेक्जेण्डर आर्नाल्ड, फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले क्रिस्टलविरुद्ध एक–एक गोल गरे। क्रिस्टलविरुद्धको खेलमा जीत निकालेसँगै लिभरपुर लिगको उपाधीसँग दुई अंकको दूरीमा पुगेको छ। र, बिहीबार राति म्यान्चेस्तर सिटी चेल्सीसँग…