१० बैशाख २०८१, सोमबार । April 22, 2024

किरण चेमजोङले माल्दिभ्सको फुटबल मैदानमै गरे प्रेमिकालाई विवाहको प्रस्ताव

काठमाडौं । किरण चेमजोङले माल्दिभ्सको फुटबल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर सोमबार उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । धिवेही प्रिमियर लिगको च्याम्पियन बनेको खुसीमा आफ्नो टिमलाई साक्षी राखेर प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन् । प्रस्ताव गरेको भिडियो चेमजोङले फेसबुक मार्फत सार्वजनिक…