२८ चैत्र २०८०, बुधबार । April 10, 2024

विश्वकप एसिया क्षेत्र छनोट कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा कतारलाई पराजित गदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले…