२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

बाबुछोरा सेमिफाइनलमा

बाबु हीराबहादुर थापा र छोरा अमृत थापा मगर चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा आज सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसँगै प्रवीणवीरसिंह कङ्साकार र डिफेन्डिङ च्याम्पियन अरहान्तकेशर सिंह पनि सेमिफाइनलमा पुगे । हीराले सुजन ज्वारचनलाई ५–११, ११–२, ११–४ र ११–७, अमृतले कुमार पुनलाई ११–६, ११–९ र ११–९, प्रवीणले अमिर ब्लोनलाई ११–४, ११–४ र…