१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

म्यान्चेस्टर सिटीको कीर्तिमान भंग गर्नेतर्फ लिभरपुल उन्मुख

काठमाडौं २२, असार । लिभरपुलले घरेलु मैदानमा एस्टन भिल्लालाई हराएको छ। गएराति भएको खेलमा लिभरपुलले २–० गोल अन्तरले हराएको हो। यससँगै लिभरपुलको १७ औं जीत भएको छ। खेलको दोस्रो हाफमा साडियो माने र कर्टिस जोन्सले भिल्लाविरुद्ध गोल गरे। अब लिभरपुलको ८९ अंक भएको छ। म्यान्चेस्टर सिटीको एक सिजनमा १ सय अंकको कीर्तिमान भत्काउन लिभरपुललाई १२…