६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

रोबोट प्रतियोगितामा भाग लिन जापान जाँदै

ललितपुर, २० साउन । जापानको राजधानी टोकियोमा हुन लागेको एबिओ रोबोकन–२०१७ मा भाग लिन नेपालको तर्फबाट पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीको एक समूह त्यसतर्फ जान लागेको क्याम्पस प्रमुख गोकर्णबहादुर मोत्राले बताउनुभएको छ । क्याम्पद्वारा आज यहाँ आयोजित रोबोट सम्बन्धी अवलोकन कार्यक्रममा उहाँले आगामी भदौ १२ गते ९अगष्ट २७० मा हुने सो प्रतियोगितामा भाग लिन विद्यार्थी, शिक्षक…