६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

बायर्न प्रि-क्वार्टरफाइनलमा

बायर्न म्युनिखले बेन्फिकामाथि फराकिलो जित निकाल्दै युइएफए च्याम्पियन्स लिग फुटबलको प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बार्यनले लिग अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगिज क्लब बेन्फिकामाथि ५–१ को शानदार जित निकालेको हो। बायर्नको जितमा आर्जेन रोवेन र रोवर्ट लेवान्डोस्कीले २-२ तथा फ्रान्क रिवेरीले एक गोल गरेका थिए। बेन्फिकाका जेड्सन फर्नान्डिजले सान्तवना गोल फर्काए। घरेलु…