३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

Breaking

सामुदायिक प्रहरीको सक्रियतामा बौद्धमा गाँजा फडानी



काठमाडौ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्धको सक्रियतामा काठमाडौँ महानगरपालिका वडा नं। ५, चुच्चेपाटी हायत् रिजेन्सी होटल परिसरमा रहेको गाँजा फडानी कार्य सम्पन्न भएको छ ।

हायत् रिजेन्सी होटलको चौरमा अनाधिकृत रुपमा उम्रिएका गाँजालगायतको बोटविरुवाहरुलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,को सक्रियतामा स्थानीय संघसंस्थाका प्रतिनिधिहरु नेपाल प्रहरी समेतको सहभागितामा उक्त गाँजा फडानी गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीरबहादुर वाइवाले बताउनुभयो ।

बिहान पानी परेका कारण सामान्य अवरुद्ध पुगेता पनि विहान ८ः०० बजेदेखि हामीले गाँजा फडानी कार्य गरेको हौँ, स्थानीयबासी र हायत रिजेन्सी होटलको समेत अनुरोधमा उक्त गाँजा क्षेत्र फडानी गरेका हौँ,सामुदायिक प्रहरी सेवा केन्द्रका इञ्चार्ज शान्ति राईले बताउनुभयो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा,बौद्धको सक्रियतामा शान्तिसुरक्षा, ट्राफिक सचेतना कार्यक्रम तथा विद्यालयस्तरीय चेतनामूलक कार्यक्रमहरु समय–समयमा गरिँदै आएको केन्द्रका अध्यक्ष बाइबाले बताउनुभयो ।
सामुदायिक प्रहरीको सक्रियतामा बौद्धमा गाँजा फडानी

काठमाडौँ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्धको सक्रियतामा काठमाडौँ महानगरपालिका वडा नं. ५, चुच्चेपाटी हायत् रिजेन्सी होटल परिसरमा रहेको गाँजा फडानी कार्य सम्पन्न भएको छ ।

हायत् रिजेन्सी होटलको चौरमा अनाधिकृत रुपमा उम्रिएका गाँजालगायतको बोटविरुवाहरुलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,को सक्रियतामा स्थानीय संघसंस्थाका प्रतिनिधिहरु नेपाल प्रहरी समेतको सहभागितामा उक्त गाँजा फडानी गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीरबहादुर वाइवाले बताउनुभयो ।

बिहान पानी परेका कारण सामान्य अवरुद्ध पुगेता पनि विहान ८ः०० बजेदेखि हामीले गाँजा फडानी कार्य गरेको हौँ, स्थानीयबासी र हायत रिजेन्सी होटलको समेत अनुरोधमा उक्त गाँजा क्षेत्र फडानी गरेका हौँ,सामुदायिक प्रहरी सेवा केन्द्रका इञ्चार्ज शान्ति राईले बताउनुभयो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा,बौद्धको सक्रियतामा शान्तिसुरक्षा, ट्राफिक सचेतना कार्यक्रम तथा विद्यालयस्तरीय चेतनामूलक कार्यक्रमहरु समय–समयमा गरिँदै आएको केन्द्रका अध्यक्ष बाइबाले बताउनुभयो ।

 

 

 

प्रकाशित : ११ श्रावण २०७९, बुधबार ००:००