२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

Breaking

अध्यक्ष ओली गृह जिल्ला झापा जाँदै



काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला जानुहुने भएको छ । स्थानीय तहको निर्वाचनपछि अध्यक्ष ओली तीनदिनका लागि गृह जिल्ला झापा जान लाग्नु भएको हो ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग सघन भेटघाट गर्नुहुनेछ । साउन ११ गतेदेखि १३ गतेसम्म अधयक्ष ओली झापामा बस्नुहुनेछ । ११ गते विर्तामोडमा नेपाल उत्पिडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी बन्नु हुने छ र बाँकी दुई दिन आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट गर्नु हुनेछ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार ००:००