१७ बैशाख २०८१, सोमबार । April 29, 2024

Breaking

पोखराबाट काठमाडौं उडेको यतीको ईन्जिनमा खराबी देखिएपछि पोखरामै अवतरण



काठमाडौ । यती एयरलाइन्सको एटीअार ७२ जहाज पोखराबाट काठमाडौं उडेकाे केहिछिनमै इन्जिनमा खराबी देखिएपछि पोखरा नै फर्काएको छ ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको जहाज आज बिहान उडेको ६ मिनेटमै पुनः पोखरामै अवतरण गराईएको थियोे  । जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा समस्या देखाएपछि थप जोखिम नलिने तुरुन्तै पोखरा अवतरण एयरलाइन्सले जनाएको छ । जहाजमा ४५ जना यात्रु थिए ।

 

प्रकाशित : १३ श्रावण २०७९, शुक्रबार ००:००