१५ बैशाख २०८१, शनिबार । April 27, 2024

राजु लामाको स्वरमा रिरेकर्ड गरी ल्याइयो ७० बर्ष अघिको गीत हरियो भन्नुु  

जनकवि केशरी धर्मराज थापाको शब्द ,सगीत र स्वरमा रहेको चर्चित गीत ुहरियो भन्नुुलाइ पुन रेकर्ड गरी सार्वजनिक गरिएको छ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गर्नु भएको छ भने…