१५ बैशाख २०८१, शनिबार । April 27, 2024

ईलामबाट शुरु भयो वृत्तचित्र यात्रा

ईलाम, १७ मंसिर । किरात राई पत्रकार संघको आयोजनामा ईलाम बजारस्थित जिल्ला विकास समितिको हलमा वृत्तचित्र प्रदर्शन गरिएको छ । शहिद रत्नकुमार वान्तावाको जीवनीमा आधारित अगुवा पत्रकार जसकुमार राईद्धारा निर्मित तथा निर्देशित ‘बलिदान कहिल्यै मर्दैन’ र पत्रकार भिषण राईद्धारा निर्देशित ‘पहिचान’ वृत्तचित्र एकै साथ प्रदर्शन गरिएको थियो । वृत्तचित्र हेर्न ईलामका विभिन्न गाउँबाट दर्शहरु आएका…