१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मिस नेपाल २०२३ का प्रतियोगि सुन्दरीहरु पोखरामा

काठमाण्डौ, ८ बैशाख । मिस नेपाल २०२३ का प्रतियोगिहरु पर्यटकीय नगरी पोखरा पुगेका छन् । मिस नेपालको ११ सवटाइटल मध्ये आज ट्यालेण्ट राउण्ड पोखरामा प्रतिस्पर्धा हुदैछ । मिस नेपालको आयोजक हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले पोखराको वाटरफ्रन्ट रिसोर्टकमासवटाईटलका लागि सुन्दरीहरुले कला र साहित्यका विभिन्न विधामा प्रस्तुती दिने छन् । मिस नेपालको सवटाइटल काठकाण्डौं बाहिर पहिलो…