१३ आश्विन २०८०, शनिबार । September 30, 2023

समिक्षा अधिकारीको ‘भन्छन् स्वामीले’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । हिन्दु नारीहरुको पवित्र पर्व हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुले यससँग सम्बन्धित गीति सामाग्रीहरु सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पछिल्लो पुस्तामाझ चर्चामा रहेका गायक तथा संगीतकार ताराबीर पाण्डेको संगीत रहेको उक्त गीतमा गणेश सुबेदीको शब्द…