१५ जेष्ठ २०७९, आइतबार । May 29, 2022

शनिबारदेखि टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुदै

काठमाडौं । काठमाडौंको टुँडिखेलमा आजबाट ‘राष्ट्रिय लोक दोहोरी महोत्सव (२०७८’ हुने भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै महोत्सवबारे जानकारी गराएका थिए । खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी…