३ बैशाख २०८१, सोमबार । April 16, 2024

Breaking

विहानको मन्द घाममा विना र प्रवेशको प्रेम



काठमाण्डौ । गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ गीत सार्वजनिक भएको छ । सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ ।
प्रेममा सफर गरिरहेका युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन , विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘विहानको मन्द घाम’ गीतको भिडियोमा प्रवेश जंग ठकुरी र विना राउतको फिचरिङ देख्न सकिन्छ ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार ००:००