२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

दीपकराज गिरीको कडा प्रहार

काठमाण्डौ ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्ताव ल्याएसँगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ ।नेपाली चलचित्रका कलाकार दिपकराज गिरिले प्रधानमन्त्रीको कदमले निराशा उत्पन्न भएको बताएका छन् । कलाकार गिरीले उक्त कुरा फेसबुक मार्फत् उल्लेख गरेका हुन् ।उनले, ५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ भनेर पनि उल्लेख गरेका छन् ।राजनितिक बिषयमा…