८ जेष्ठ २०८१, मंगलबार । May 21, 2024

मनोरञ्जन

अर्जुन सापकोटा र मेलिना राईको ‘नगर पिर माया’ सार्वजनिक ( भिडियो )



गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सगीत रहेको गीतमा कृष्ण बिक ”भान्जा” को संगीत संयोजन रहेको छ । चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

प्रकाशित : ३ पुस २०७७, शुक्रबार ००:००