३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

चलचित्र ‘पुरानो बुलेट’ डिसहोममा

नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ डिसहोममा मंसिर २३ गतेदेखि देखाइने भएको छ । डिसहोमको च्यानल नं १०८ मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ । डिसहोमका ग्राहकले प्रति शो २२५ रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट खुलाउन सकिन्छ : १. मोबाईलबाट…