५ जेष्ठ २०८१, शनिबार । May 19, 2024

Uncategorized

दीपकराज गिरीको कडा प्रहार


५ पुस २०७७, आइतबार ००:००

0
Shares

काठमाण्डौ ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्ताव ल्याएसँगै नेपाली राजनीतिमा तरंग पैदा भएको छ ।नेपाली चलचित्रका कलाकार दिपकराज गिरिले प्रधानमन्त्रीको कदमले निराशा उत्पन्न भएको बताएका छन् । कलाकार गिरीले उक्त कुरा फेसबुक मार्फत् उल्लेख गरेका हुन् ।
उनले, ५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ भनेर पनि उल्लेख गरेका छन् ।राजनितिक बिषयमा सामाजिक संजालमा आफ्नो खरो टिप्पणी गर्न अगाडि रहेका कलाकार दीपकराज गिरीले दुई तिहाइ पनि दुइ तुहाई भो भनेर प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : ५ पुस २०७७, आइतबार ००:००