२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

Life Style

स्वेताको मेहेन्दी सेरेमोनी



नायिका स्वेता खड्काले विवाह अघि मेहेन्दी सेरेमोनीका फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गरिेकी छिन् । उनले स्टाटस आफ्नो मनको भावना व्यक्त गरेकी छिन्।

स्वेताले सामाजिक संजालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत रमाएको देख्न सकिन्छ ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार ००:००