१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

३५ जिल्लामा थपिए कोरोना संक्रमित ४३६ जना, संक्रमित पुग्यो १२ हजार ७७२ जना

काठमाडौं १४, असार । नेपालमा ४३६ जना कोरोना संक्रमित थपिएका छन्। गएको २४ घण्टामा देशको ३५ वटा जिल्लामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको सङ्ख्या जोडिँदा कूल कोरोना संक्रमितको सङ्ख्या १२ हजार ७७२ पुगेको बताए। सर्वाधिक बाजुरामा ६३ जना संक्रमित गएको २४ घण्टामा देखिएको छ। प्रवक्ता गौतमले…