१९ बैशाख २०८१, बुधबार । May 1, 2024

International

एकता मञ्च डेनमार्कको प्रधानमन्त्री केपी ओलीलाई समर्थन


१६ फाल्गुन २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ ।  प्रवासि नेपाली एकता मञ्च डेनमार्कले प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन जनाएको छ । एक विज्ञप्ति जारि गर्दै प्रवासि मंचले प्रधानमन्त्री ओलीको कदमलाई ठिह हो भनेको छ ।

मञ्चका अध्यक्ष शिव चापागाइँद्वारा जारी विज्ञप्तिमा मुलुकमा समृद्धि र सुशासन कायम गराउन देशलाई प्रधानमन्त्री ओलीको आवश्यकता भएको जनाएको जनाएको हो ।

‘सबै फैसलाहरू अपेक्षित र जनमुखी नै हुन्छन् भन्ने छैन । न्यायलयको फैसलाको सम्मान गर्न सक्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले देशको भविष्यलाइ जिम्मेवारि पूर्ण ढंगले लिएर जाने मंचको अपेक्षा रहेको बताइएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार ००:००