१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

समाचार

कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप प्रभावित


२४ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ ।  कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको बताइएको छ ।

आइतबारदेखि सुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित : २४ फाल्गुन २०७७, सोमबार ००:००