काठमाडौँ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको पार्टिले जनाएको छ ।
आज बिहानै बोर्ड फेरिएको हो । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको जानकारि प्राप्त भएको छ ।
प्रतिक्रिया