२० बैशाख २०८१, बिहिबार । May 2, 2024

गुमनाम याङमा उपत्यका

याङमा–उपत्यकाको यो छेर्चेन–ताल, अनि ताल नजिकै फुलेको यो निलो–फूल र यहिँ ताल कै आसपासमा चौरी–गोठ बसाएर जीवन खोजि रहनु भएकी हाम्री फुटिक भाउजु । यो प्रकृति र मानिसको अन्तर सम्बन्ध कति प्रगाढ हुँदो रहेछ । दिलविक्रम आङदेम्बेको फेसवुक वालबाट