२० बैशाख २०८१, बिहिबार । May 2, 2024

प्रहरीले घिसार्यो जाहजका यात्रु

३० चैत । अमेरिकाको आन्तरिक उडान भर्न तयार युनाईटेड एयरलाईन्स बाट एकजना यात्रुलाई घिसारेर निकालिएको छ । घिसार्ने क्रममा भियतनामी मुलका ६९ वर्षिया अमेरिकी चिकित्सक डियो घाईते भएका छन् । सिकागो देखि लुजियाना यात्रा गर्ने तयारीका क्रममा यस्तो घटना भएको थियो । १० तारिखका दिन भएको घटनामा भिडियो फुटेजमा देखिए अनुसार घिसारिने यात्रुको मुखमा चोट…