१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

वसन्त ऋतुमा लालीगुराँसको रौनक

[caption id="attachment_19407" align="alignnone" width="804"] फुलचोकीमा ढकमक्क फुलका लालिगुराँस । तस्विर : टुडिखेल[/caption] गलेश्वर, ७ चैत (रासस) : यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरि ढकमक्क फुलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ । कहिल्यै पनि वन जङ्गलमा नपुगेका युवायुवतीको लर्को अहिले…