६ बैशाख २०८१, बिहिबार । April 19, 2024

मजदुर नामका व्यवसायी छुट्याउन टानलाई मजदुर संगठनको माग

काठमाडौं, १२ मंसिर । पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल ९टान० मा यसअघि राखिएका विभिन्न सात्र सुत्रीय माग पुरा गराउन भन्दै सोमबार पर्यटन क्षेत्रका तीन मजदुर संगठनले तालाबन्दी गरे । उनीहरुले साउन २५ गते टानसमक्ष राखेको सात सुत्रीय मागको टानले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । टानमा मजदुरले तालाबन्दी…