२१ बैशाख २०८१, शुक्रबार । May 4, 2024

स्वास्थ्य उपचारको थलो बन्दै बिर्तामोड

बिर्तामोड, १४ माघ । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको झापाको बिर्तामोड अहिले अञ्चलकै स्वास्थ्य उपचारको केन्द्रविन्दुका रुपमा विकास हुँदै गएको छ । एक दशकअघिसम्म सीमित सङ्ख्यामा रहेका क्लिनिकबाट बिरामीले यहाँ उपचार पाउँदै आएका थिए । पछिल्लो एक दशकको अवधिमा यहाँ एक दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा आएका छन् । २०६१ सालमा कञ्चनजङ्घा अस्पताल स्थापना…