१७ जेष्ठ २०८२, शुक्रबार । May 31, 2025

सरकारी संस्थानलाई भर्तीकेन्द्र बनाउन हुँदैन : सञ्चारमन्त्री

काठमाडौँ, १७ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारी संस्थानको प्रभावकारी सञ्चालनका लागि राजनीतिक दलगत भर्तीकेन्द्र हुन नहुने बताएका छन। राष्ट्रिय समाचार समिति राससका विभिन्न कर्मचारी युनियनको मागपत्र बुझ्दै मन्त्री कार्कीले भने “सरकारी संस्थानमा आफ्ना मान्छे नभई अनुभवी र दक्ष मान्छे नियुक्ति हुनसकेमा मात्र ती निकाय राम्रोसँग सञ्चालन हुनसक्छ ।” सो अवसरमा ती कर्मचारी…