१७ बैशाख २०८१, सोमबार । April 29, 2024

कोशी वन्य जन्तु आरक्ष जग्गा समस्या समाधान समितिको भूमाफिया शैली

मोरङ । कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिको नाममा फेरि भूमाफियाहरुको चलखेल सुरु भएको खुल्न आएको छ । बुधबार मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित पशुपति सामुदायिक वन क्षेत्रमा गोप्य रुपमा सरकारी कर्मचारी नै जग्गा नाप्दै गर्दा पक्राउ परेपछि सो खुलेको हो । विहान करिव ११ बजे नापी कार्यालय बेलबारीका अमिन रमेश यादव नेतृत्वमा आएको…