२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

उपसचिव र शाखा अधिकृतलाई मतदाता शिक्षा

काठमाडौँ, १ चैत । स्थानीय तहको निर्वाचनका लागि चाहिने जनशक्ति उत्पादन गर्न निर्वाचन आयोगले ‘दुई दिने मतदाता शिक्षा मुख्य प्रशिक्षक प्रशिक्षण’ दिएको छ । आयोगमा पहिले काम गरेका कर्मचारी तथा सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयका उपसचिव तथा शाखा अधिकृतस्तरिय ३२ कर्मचारीलाई सो प्रशिक्षण दिएको हो । प्रशिक्षण पाएका कर्मचारीले काठमाडौँ, विराटनगर, सिन्धुली, पोखरा, भैरहवा, दाङ,…