११ बैशाख २०८१, मंगलबार । April 23, 2024

आजबाट देशभर एसइई परीक्षा सुरु

भक्तपुर, ३ चैत । आज बिहान ८ बजेदेखि देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम ९एसइई० सुरु भएको छ । देशभर एकैसाथ आज अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस…